लघुवित्त « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

लघुवित्त

नाडेप लघुवित्तको साधारण सभा चैत ८ गते , यस्ता छन् एजेन्डा

काठमाडौं । नाडेप लाघुवित्त वित्तीय संस्था लिमिटेडले ८औं वार्षिक साधारण सभा फागुन ८ गतेलाई बोलाएको छ । फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले नैविसे एग्रो रिसोर्ट, धादिङमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरण लगायतमा छलफल