काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नाफा वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा २२.५८ प्रतिशतले वृद्धि भई २० करोड ६५ लाख ५८ हजार रुपैयाँ पुगेको छ । गत वर्षको पुस मसान्तसम्ममा भने कम्पनीले १६ करोड ८५ लाख ४ हजार रुपैयाँ नाफा गरेको