८ श्रावण २०८३, शुक्रबार

लघुवित्त

एनएमबी लघुवित्तले ल्यायो किसान लक्षित कार्यक्रम, प्रत्येक कर्जालाई बीमाको माध्यमबाट सुरक्षित बनाउने योजना

काठमाडौं । एनएमबी लघुबित्त वित्तीय संस्था लिमिटेडले सम्पत्ती शुद्घकरण निवारण लगायतको कर्मचारी क्षमता अभिबृद्घि तालिम रणनीतिक योजना तर्जुमा गर्न तीन दिवसीय तालिम कार्यक्रम हालै पोखरामा सम्पत्र गरेको छ । सातवटै प्रदेशका प्रादेशिक कार्यालयका प्रमुखहरु, क्षेत्रिय व्यवस्थापकहरु, मध्य तथा उच्च व्यवस्थापनका सदस्यहरु सम्मिलित उक्त कार्यक्रममा संस्थाले कृषकहरुको सबै आवश्यकता सम्वोधन हुने