लघुवित्त « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

लघुवित्त

लाभांश पारित गर्न निर्धन उत्थान लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा फागुन १२ गतेका लागि बोलाएको छ । सभासंस्थाको केन्द्रीय कार्यालय नक्साल भगवतीबहाल काठमाडौंमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो । सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका