८ श्रावण २०८३, शुक्रबार

लघुवित्त

स्वाभिमान लघुवित्तद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो । कम्पनीको माघ ११ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको २० प्रतिशत बोनस र १.०५२६ प्रतिशतले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित