८ श्रावण २०८३, शुक्रबार

लघुवित्त

एनआइसी एशिया लघुवित्तका संचालक दिपेश खेतानले दिए राजिनामा

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाका संचालक दिपेश खेतानले राजिनामा दिएका छन् । खेतानले माघ ४ गते दिएको राजिनामा उपर माघ ९ गते बसेको संचालक समितिले स्वीकृत गरेको हो । उनको राजिनामा माघ ९ गतेदेखि नै लागू हुने गरी स्वीकृत गरेको हो ।