८ श्रावण २०८३, शुक्रबार

लघुवित्त

तपाईको खातामा आयो त फरवार्ड लघुवित्तको लाभांश ?

काठमाडौं । फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश पठाउन सुरु गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट सेयरधनीहरुलाई प्रस्ताव गरेको ५ प्रतिशत वितरण गर्ने सुरु गरेको हो । कम्पनीको पुष ३० गतेस सम्पन्न १० औं वार्षिक साधारण सभाले कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश र २५