८ श्रावण २०८३, शुक्रबार

लघुवित्त

दुई दर्जन लघुवित्तको सेयर किन्दा लाभांश खान पाउने, कुनले कति दिदैँछ बोनस र नगद ?

काठमाडौं । संचालनमा रहेका मध्ये तीन दर्जन लघुवित्त वित्तीय संस्थाहरु लाभांश घोषणा गरेका छन् । हालसम्म ३४ वटा लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेका हुन् । यीमध्ये ९ वटा लघुवित्तले साधारण सभा समेत सम्पन्न गरि सकेछन् । हालसम्म आरएसडिसी लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स, फस्र्ट माइक्रोफाइनान्स,