काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले करिव साढे १४ करोड नाफा कमाएको छ । कम्पनीले बुधवार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । चालु आवको पुुस मसान्तसम्ममा कम्पनी १४ करोड ४४ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको छ । जुन, गत