काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा माघ २८ गतेका लागि बोलाएको छ । सभा उद्योग संगठन मोरङको सभाहल विराटनगर २ मा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभामा गत आर्थिक वर्षको मुनाफा आफ्ना शेयरधनीहरुलाई २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१५७९