काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले पुष मसान्तभित्र वार्षिक साधारण सभा गर्ने नसकिने बताएको छ । हाल वित्तीय संस्थाको लेखापरीक्षणको कार्य चलिरहेको तथा अन्य विविध कारणले गर्दा सो अवधिभित्र साधारण सभा गर्ने नसक्ने बताएको हो । कम्पनी ऐन, २०६३को दफा ७६ को उपदफा १ बमोजिम संस्थाले चालु आर्थिक वर्ष