काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । वित्तीय कम्पनीहरुले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरणको घोषणा गरेका हुन् । हालसम्म अधिकांश बैंकहरुले लाभांश घोषणा गरि सेयरधनीलाई वितरण गरिसकेको छन् ।कतिपयले पारित गर्न साधारण सभा आव्हान गरेका छन् । तर, लाभांश घोषणा