आरएसडिसी लघुवित्तको साधारण सभा पुस २९ गते, बुक क्लोज कहिले ? काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभाका लागि मिति तय गरेको छ । कम्पनीले आउँदो पुस २९ गते एशियन होटल प्रा.लि., बुटवल, रुपन्देहही नवौँ वार्षिक साधारण सभा बोलाएको हो। सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ