८ श्रावण २०८३, शुक्रबार

लघुवित्त

छुट्ला है ! ८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कुनको बोनस कति ?

काठमाडौं । मंगलबार ८ कम्पनीको लाभांश सुरक्षित गर्ने मौका रहेको छ । ८ वटा कम्पनीले साधारण सभा प्रयोजनका लागि पुष २० गते बुक क्लोज गर्ने भएकाले पुष १९गते अर्थात आजसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् । हिमालयन डिस्टिलरीले गत आर्थिक वर्ष २०७८।०७९ को