लघुवित्त « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

लघुवित्त

गुराँस लघुवित्तको साधारण सभा पुष ३० गते, बुक क्लोज कहिले ?

काठमाडौं । गुराँस लघुवित्तले वार्षिक साधारण सभा पुष ३० गतेका लागि बोलाएको छ । सभा भेडेटार भिलेज रिसार्ट, धनकुटामा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव