७ श्रावण २०८३, बिहिबार

लघुवित्त

स्वरोजगार लघुवित्तको स्वतन्त्र संचालकमा हिरा देबी विष्ट नियुक्त

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र संचालकमा हिरा देबी विष्टलाई नियुक्त गरेको छ । लघुवित्तको कात्तिक २१ गते बसेको संचालक समितिको बैठकले विष्टलाई स्वतन्त्र संचालन नियुक्त गर्ने निर्णय गरेको हो । विष्टलाई कात्तिक २२ गतेदेखि लागु हुने गरी ४ वर्षका लागि स्वतन्त्र संचालनमा चयन गरेको लघुवित्तले जनाएको छ