७ श्रावण २०८३, बिहिबार

लघुवित्त

सूर्योदय वोमी लघुवित्तको शेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ४७ हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो । कम्पनीले ३ जना संस्थापक शेयर धनीले आफ्नो नाममा रहेको शेयर बिक्रीमा लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।