काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले संस्थापक समूह तर्फको १ लाख २ हजार ८५९ कित्ता शेयर बिक्री गर्ने लागेको हो । लघुवित्तका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीमा लागि आवेदन दिए बमोजिम संचालक समितिको बैठकले उक्त शेयर बिक्रीमा ल्याउने निर्णय गरेको