काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त र समीट लघुवित्त वित्तीय संस्था लिमिटेड बिच मर्जरको सहमति भएको छ । सहमति पत्रमा दुबै संस्थाका सञ्चालक समितिका अध्यक्षले हस्ताक्षर गरेका हुन् । नेपाल इन्भेष्टमेण्ट बैंक, कुमारी बैंक लगायत दश वटा बैंक तथा वित्तीय संस्थाद्धारा प्रर्बधित नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त वित्तीय संस्था लिमिटेड बिच