काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एक कम्पनीको आइपीओ सूचीकृत भएको छ । शुक्रबार अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ शुक्रबार नेप्सेमा सूचीकृत भएको हो । अभियानको चुक्ता पुँजीका आधारमा कायम २५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । अब अभियानको सेयर आइतबारदेखि दोस्रो बजार कारोबारका लागि खुला हुनेछ