७ श्रावण २०८३, बिहिबार

लघुवित्त

तिजको अवसर पारेर मिर्मिरे लघुवित्तको सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले देशव्यापी रुपमा हरितालिका तिजको अवसर पारेर आफ्ना सदस्यहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । आइतबार संस्थाले सुदुर पश्चिम प्रदेश, बागमती प्रदेश र प्रदेश नं. १ मा महिला सदस्यहरुको सहभागितामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । एकै दिनचार स्थानमा भएको कार्यक्रमहरुमा सुदुर पश्चिमको