काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (भदौ ८ गते) देखि आईपीओ निष्कासन तथा बिक्री गरेको छ । लघुवित्तले जारी पूँजी ४ करोड रुपैयाँको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गरेको हो । लघुवित्तले निष्कासन गर्न लागेको