७ श्रावण २०८३, बिहिबार

लघुवित्त

इन्फिनिटी लघुवित्तको खुद नाफा १५ करोड माथि, चुक्तापूँजी ५९ प्रतिशतले बढ्यो

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकको खुद नाफा १९.१४ प्रतिशतले बढेर १५ करोड २ लाख १३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १२ करोड ६० लाख ८६ हजार रुपैयाँ नाफा