काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले प्रहरी चौकीका लागि १५ थान कुर्सी र एक टेबल हस्तान्तरण गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी तथा नागरिकको सुविधाको लागि शाखा कार्यालय वीरेन्द्रनगर, सुर्खेतले बाङ्गेसिमल प्रहरी चौकीलाई कुर्सी सहयोग गरेको हो । वीरेन्द्रनगरका शाखा प्रबन्धक प्रशान्त शाहले कुर्सी हस्तान्तरण गर्दै