काठमाडौं। अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।कम्पनीले सर्वसाधारणका लागि प्रतिशेयर रू। १०० अंकित मूल्यका रू। ९ करोड ७५ लाख बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन थियो । कम्पनीले निष्कासन गरेको ९ लाख ७५ हजार कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत