लघुवित्त Archives - Page 187 of 253 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

लघुवित्त

आँधिखोला लघुवित्तको संचालकमा बुद्धिसागर त्रिपाठी नियुक्त

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले संचालकमा संस्थापक शेयर सदस्य बुद्धिसागर त्रिपाठीलाई नियुक्त गरेको छ । लघुवित्तले नेप्से मार्फत एक सूचना प्रकाशित गर्दै संचालक नियुक्त गरेको जनाएको हो । असार १८ गते बसेको सञ्चालक समितिको बैठकले यसअघिका सचांलक श्याम विक्रम खाँडको राजीनामा स्वीकृत गरी उक्त पदमा सोही दिनदेखि लागू हुने