काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफामा आकर्षक सुधार देखिएको छ । असार समान्तसम्मेको अवधिमा लघुवित्तको खुद नाफा ४८ दशमलव ४५ प्रतिशतले वृद्धि भई १३ करोड ५२ लाख पुगेको छ । अघिल्लो आवको