काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले असार ४ गते शुक्रबार वित्तीय सस्थालाई आईपीओ निष्कासन अनुमति दिएको हो । बोर्डको अनुमति पाएसँगै लघुवित्तले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीको आईपीओ निष्कासन