काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा अन्तिम दिनसम्ममा ३२१.६८ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार लघुवित्तको आईपीओमा १७ लाख ९६ हजार ६८४ जना आवेदकले २ करोड १ लाख ४२ हजार ६१० कित्ता शेयरका लागि २ अर्ब १ करोड ४२ लाख ६१ हजार रुपैयाँ