लघुवित्त « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

लघुवित्त

सिवाईसी नेपाल लघुवित्तको आईपीओ बिहिबार बाँडफाँट हुदै, झन्डै साढे २२ लाखको हात खाली

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ प्रिअलमेन्ट आज (बैशाख १२ गते) सम्पन्न भएको छ । प्रिअलमेन्ट सम्पन्न आज सम्पन्न भएसँगै बैशाख १५ गते आईपीओ बाँडफाँट गर्ने भएको हो । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार बैशाख १५ गते बिहिबार बिहान ९ बजे ग्लोबल आइएमई क्यापिटल नक्साल काठमाडौंमा