काठमाडौं । विजय लघुवित्तका सीईओ लम्सालले पब्लिक निक्षेप ल्याउनको लागि लघुवित्तहरुलाई अनुमति दिनुपर्ने बताएका छन् । नेपाल लघुवित्त वित्तीय संघ (एनबीए) का पूर्वअध्यक्ष समेत रहेका विजय लघुवित्त वित्तीय संस्थाका सीईओ बसन्तराज लम्सालले लघुवित्तहरुलाई पब्लिक डिपोजिटको अनुमति दिए सिरानीमुनीको पैसा ल्याउने दाबी गरेका हुन् । बैंकिङ् च्यानलमा निक्षेप भित्र्याउन लघुवित्तहरुको भूमिका