काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा अन्तिम दिन मागभन्दा १२४.५४ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधबार ५ बजेसम्ममा लघुवित्तको आईपीओमा २४ लाख ३१ हजार १७० जना आवेदकले २ करोड ७५ लाख ६५ हजार २३० कित्ता शेयरका लागि २ अर्ब ७५ करोड ६५ लाख