काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १०९.४१ प्रतिशत बढेर ९ करोड ९९ लाख १६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ४ करोड ७७ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक