काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तको लाभांश वितरणमा कडाई गरेको छ । राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुले वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरण गरेमा ५० प्रतिशतले हुने रकम जगेडा कोषमा जम्मा गर्नु पर्ने भएको हो । राष्ट्र बैंकबाट ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन,