लघुवित्त Archives - Page 236 of 253 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

लघुवित्त

स्वाबलम्बन लघुवित्तको शेयरमूल्य समायोजन, पुस १५ गते साधारण सभा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । साधारण सभा प्रयोजनार्थ लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले यस दिन लघुवित्तको १९ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजन पश्चात लघुवित्तको शेयरमूल्य १ हजार