काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । लघसवित्तले ३ करोड ३७ लाख २ हजार ५ रुपैयाँ बराबरको ३ लाख ३७ हजार २५ कित्ता साधारण शेयर निष्काशन गर्ने भएको हो । लघुवित्तले आईपीओ निष्कासन गर्नको लागि सनराईज क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । लघुवित्त