लघुवित्त « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

लघुवित्त

मेरोमाइक्रोफाइनान्स लघुबित्त पुनःनिर्वाचित अध्यक्ष मानन्धरले लिए सपथ

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडको पुनः निर्वाचित अध्यक्ष सन्जिब मानन्धरले शपथ ग्रहण गरेका छन् । नवौं वार्षिक साधारण सभाबाट पुनःनिर्वाचित अध्यक्ष सन्जिब मानन्धरले मंगलबार शपथ ग्रहण गरेका हुन् । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देब कुमार ढकाल समक्ष अध्यक्ष मानन्धरले शपथ लिएका हुन् । गत शुक्रबार सम्पन्न भएको