काठमाडौँ । फरवार्ड लघुवित्तले ४२ प्रतिशत लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयर धनीहरूलाई ४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हिजो बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुजी ६२ करोड ५५ लाख १९ हजार २५० रुपैयाँको ३५ प्रतिशत बनो शेयर