काठमाडौं । पछिल्लो समय बैंकहरूमा तरलता अभाव बढ्दै गएको छ । बैंकहरूमा तरलता अभाव बढ्दै जाँदा धेरै मर्कामा लघुवित्त संस्थाहरू परेका छन् । बैंकहरूमा निक्षेप घट्दै गएपछि कर्जा प्रवाह रोकेका छन् । बैंकहरूले कर्जा प्रवाह रोक्दा लघुवित्त संस्थाहरूलाई स्रोत जोहो गर्न धौधौ परेको छ । बैंकहरूमा तरलता बढ्दा लघुवित्तहरूलाई बैंकबाट