काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । आज बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुुजी १ अर्ब ३ करोड ४२ लाख २१ हजार ९ सय ३९ को २० प्रतिशत बोनश शेयर र