२१ कार्तिक २०८३, शनिबार

लघुवित्त

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाद्धारा एएमएल सिएफटि तालिमा सम्पन्न

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले मधेस प्रदेश अन्र्तगतका बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिन्धुली र सिराहा गरि जम्मा ७ जिल्लाका १७ वटा शाखा कार्यालयका सम्पूर्ण कर्मचारीहरुलाई एएमएल सिएफटि र क्वालिटी ग्रोथ तालिम सञ्चालन गरेको छ । कार्यक्रममा वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत ज्ञानिश्वर पन्तको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको