७ श्रावण २०८३, बिहिबार

लघुवित्त

चर्किदैं लघुवित्त विरोधि आन्दोलन, ऋणीहरुको काठमाडौंमा प्रदर्शन

काठमाडौं । आइतबार काठमाडौंमा लघुवित्त तथा अन्य वित्तीय संस्थाको ऋणमा परेका सर्वसाधारणले प्रदर्शन गरेका छन् । शनिबार राष्ट्र बैंक अगाडि प्रदर्शन गरेका सर्वसाधारणले आज काठमाडौंका सडकमा आन्दोलन गरेका हुन् । लघुवित्तको चर्को ब्याजका कारण ऋण तिर्न नसकेको, आफूहरुको जायजेथासमेत धरापमा परेको भन्दै काठमाडौंमा प्रदर्शन गरेका हुन् ।उनीहरुले लघुवित्त संस्थाहरु खारेज