७ श्रावण २०८३, बिहिबार

लघुवित्त

२०७७ असोज ८ गतेदेखि रोक्का समाज लघुवित्तको सेयर कारोबार फुकुवा

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले रोक्का रहेको सेयर कारोबार फुकुवा भएको छ । कम्पनीको २०७७ असोज ८ गतेदेखि कम्पनीको सेयर रोक्का थियो । नेपाल राष्ट्र बैंकले नेप्सेलाई कम्पनीको आधारभूत सेयरधनीहरूको बाहेक अन्य शेयर कारोबार खोलिदिन पत्र लेखेको थियो । पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता न्यूनतम ६७ रुपैयाँ १४