७ श्रावण २०८३, बिहिबार

लघुवित्त

जनउत्थान सामुदायिक लघुवित्तको ३६ हजार सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले चार जना संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो । संस्थापक सेयरधनी समुहका प्रेम कुमार बरालको नाममा रहेको छ हजार कित्ता, मान बहादुर बीकेको १० हजार कित्ता, माधव प्रसाद नेपालको १० हजार कित्ता र