७ श्रावण २०८३, बिहिबार

लघुवित्त

मिथिला लघुवित्तको सेयर संरचना परिवर्तन

काठमाडौं । मिथिला लघुवित्त वित्तीय सस्थाको सेयर संरचना परिवर्तन भएको छ । सेयर संरचना परिवर्तन पश्चात अब संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम भएको हो । यस अघि संस्थापक समूहको ६० र सर्वसाधारण समूहको ४० प्रतिशत सेयर स्वामित्व रहेको थियो । संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्न