काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आज (असार ७ गते) नयाँ शाखा उद्घाटन गरेको छ । सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ८ स्थित कसहा बजारमा आफ्नो एघारौं शाख रुपमा कसहा शाखा कार्यालय बिस्तार गरेको हो। आज एक औपचारीक कार्यक्रमका बिच शाखाको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि धनगढीमाई नगरपालिकाका मेयर शिव शंकर