काठमाडौं । नेपााल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार साना किसान विकास लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले २६ प्रतिशत बोनस बापत ४० लाख ६७ हजार ४७५ कित्ता सेयर नेप्सेमा सुचीकृत भएको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्नो