७ श्रावण २०८३, बिहिबार

लघुवित्त

नाडेप लघुवित्तको सेयर खरिद गर्ने हो ? आजदेखि साढे सात हजार कित्ता बिक्रीमा

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ७ हजार ५९० कित्ता सेयर बिक्री गर्ने लागेको हो । कम्पनीका संस्थापक सेयरधनी रुद्र प्रसाद दाहालले ६ हजार ७२ कित्ता र भरत प्रसाद उपाध्यायले १ हजार ५१८ कित्ता सेयर बिक्रीका लागि आवेदन दिए