८ श्रावण २०८३, शुक्रबार

लघुवित्त

लाभांश र एफपीओ प्रस्ताव पारितका लागि समिट लघुवित्तले जेठ ३० गते बोलायो साधारण सभा

काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा जेठ ३० गतेका लागि बोलाएको छ । सभा अरनिको पार्टी प्यालेस, बनेपा काभे्रपलान्चोक बिहान १०.३० बजे बस्ने गरी आव्हान गरेको हो । सभामा गत वर्षको मुनाफाबाट १३.५६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण प्र्रस्ताव पारित