८ श्रावण २०८३, शुक्रबार

लघुवित्त

राष्ट्र बैंकले दियो डिप्रोक्सलाई आदर्श लघुवित्त प्राप्ति गर्न अन्तिम स्वीकृति

काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जरमा जान दुई लघुवित्तलाई अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकले डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आदर्श लघुवित्त प्राप्ति गर्ने कार्यलाई अन्तिम स्वीकृति प्रदान गरेको हो । दुवै लघुवित्तले फागुन ३० गते बसेको वार्षिक साधारण सभाले प्राप्ति प्रक्रियालाई स्वीकृत गरेको थियो भने चैत १३ गते